SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत

काठमाडौँ, असार १५ गते । राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ ।