असार १५ मा दही–चिउरा खानुको यस्तो छ वैज्ञानिक कारण
काठमाडौँ । असार १५ अर्थात् दही–चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको विशेष अवसर हो। धान रोपाइँको व्यस्त मौसममा शरीरलाई आवश्यक ऊर्जा, पोषण र पाचन स्वास्थ्य कायम राख्न परम्परादेखि नै दही–चिउरा खाने चलन रहिआएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press
