SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

लोप हुँदै मिथिलाको संस्कृति

सुधा देवभारदह (सप्तरी), असार १५ गते । मिथिलाको संस्कृति लोप हुँदै गएका चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने वक्ताहरूले बताउनुभएको छ ।