SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

रोपाइँ छाडेर हात्ती धपाउन व्यस्त बाहुनडाँगीवासी

विष्णुप्रसाद पोखरेलदमक, असार १५ गते । झापाको मेचीनगर–४, बाहुनडाँगीमा असारको मध्ये महिना अहिले खेतको हिलोभन्दा बढी जङ्गली हात्तीको पदचापले भरिएको छ ।