SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

असार १५ : जुजु धौको माग उच्च

रमेश गिरी भक्तपुर, असार १५ गते । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको दिन घरघरमा दही चिउरा खाने प्रचलन छ ।