निर्माणाधीन पुलका कारण सवारी आवागमन प्रभावित
नागेन्द्रकुमार कर्णमहोत्तरी, असार १५ गते । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत पर्सा र पिपराबिच निर्माणाधीन कुटमेश्वरी पुलका कारण सवारी आवागमनमा कठिनाइ भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
