धान दिवसमा दही–चिउराको स्वाद(तस्विरहरु)
काठमाडौं । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन असार १५ का अवसरमा सोमबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा धान रोपाइँ गर्दै र दही–चिउरा खाएर दिवस मनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
