जनताको मूल्याङ्कनमा अब्बल बन्न सभामुख अर्यालको सांसदलाई आग्रह
काठमाडौँ, असार १५ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्याङ्कनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
