SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन

काठमाडौँ, असार १५ गते । सरकारले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई तीव्र बनाएको छ ।