SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

रूप फेरिएको नयाँ बसपार्क

अच्युत रेग्मीकाठमाडौँ, असार १५ गते । कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहाेर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ ।