SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

सुकी जीवित भएको प्रमाण माग

लन्डन, असार १५ गते । म्यानमारकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।