SHARE
Kalo Pati · सोमबार १५ असार २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

षिमा आधुनिकीकरण : मोरङको डाँगीहाटमा चैते धान काट्दै आधुनिक मेसिन 

काठमाडौं । यो FM World RUILONG ब्रान्डको कम्बाइन हार्भेस्टर हो। धान र गहुँ काट्न डिजाइन गरिएको यस मेसिनमा हिलो खेतमा गुड्नका लागि अग्ला दाँत भएको ट्र्याक प्रणाली रहेको छ। यसले कटानी कार्यक्षमता बढाउँछ र बालीको नोक्सानी घटाउँछ।