SHARE
Kalo Pati · सोमबार १५ असार २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

खुमलटारमा धान दिवस तथा रोपाइँ महोत्सव (तस्विरहरु)

काठमाडौं । २३ औँ राष्ट्रिय धान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिदैछ । सोमबार ललितपुरको खुमलटारमा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि धान रोपेर राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सवको आयोजना गरेको छ ।