SHARE
टेक्नोलोजी खबर · आइबार​ १४ असार २०८३ ११:५० PM · 1 मिनेट पढाइ

माइक्रोसफ्टले एक वर्षमा तेस्रो पटक बढायो एक्सबक्सको मूल्य

माइक्रोसफ्टले एक पटक फेरि एक्सबक्सको मूल्य बढाउने भएको छ। कम्पनीले पहिले नै गत वर्षको मे महिनामा एक पटक मूल्य बढाएको थियो र त्यसपछि अक्टोबरको अन्त्यमा पनि मूल्य बढाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर