SHARE
टेक्नोलोजी खबर · सोमबार १५ असार २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

आईफोन १८ र आईफोन १८ई मा अब र्यामको मात्रामा वृद्धि गरिने

एप्पलले अर्को वसन्तमा आईफोन १८ र आईफोन १८ई लन्च गर्ने हल्ला चलिरहेको छ र विश्लेषक मिङ्ग–ची कुओको नयाँ रिपोर्टले तिनीहरूको बारेमा केही रोचक विवरणहरूको खुलासा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर