SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

नदी उकास क्षेत्रमा वृक्षरोपण गरेर महाअभियानका शुभारम्भ

राजु लामिछानेरुकुमपश्चिम, असार १५ गते । रुकुमपश्चिममा एक महिने सगरमाथा वृक्षारोपण महाअभियान शुभारम्भ भएको छ ।