SHARE
Kalo Pati · सोमबार १५ असार २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

‘जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक छ’:राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन् ।