‘कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ’: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्ने बताएका छन् । राष्ट्रिय धान दिवस अवसरमा शुभकामना व्यक्त गर्दै उनले श्रमजीवी किसानहरूको मेहनत, पसिना र समर्पणले राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण गरेको बताए । ‘कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो ।
