SHARE
Kalo Pati · सोमबार १५ असार २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

सांस्कृतिक पर्व असार १५: धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ, । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।