SHARE
टेक्नोलोजी खबर · सोमबार १५ असार २०८३ ०३:४८ AM · 1 मिनेट पढाइ

पर्सिभरेन्स रोभरले मंगल ग्रहमा अहिलेसम्मकै सबैभन्दा धेरै जटिल जैविक अणु फेला पार्‍यो: रिपोर्ट

नासाको पर्सिभरेन्स रोभरले संकलन गरेको नयाँ तथ्याङ्कले मंगल ग्रहमा म्याक्रोमोलिक्युलर कार्बन रहेको पुष्टि गरेको छ। यो जीवनको खोजीमा अर्को महत्त्वपूर्ण संकेत हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर