SHARE
टेक्नोलोजी खबर · आइबार​ १४ असार २०८३ १०:४९ PM · 1 मिनेट पढाइ

गुगल वालेटले अब प्रयोगकर्ताको प्याकेजहरू ट्र्याक गर्ने

गुगलले अब गुगल वालेटले प्रयोगकर्ताको प्याकेजहरू ट्र्याक गर्न सक्ने सुविधा प्रस्तुत गरेको छ यो सुविधा सम्भवतः सबैभन्दा स्पष्ट वा समझदार इन्टिग्रेसन (समावेश) नभए पनि यो एकदमै स्मार्ट जस्तो सुनिन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर