‘प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो’: सांसद राई
काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहको चितवनबाट जवाफ फर्काएको भन्दै सदनबाट नै उत्तर दिनुपर्ने बताए । उनले भने,‘सदनमा विरोधक लागि विरोध गरेको होइन ।
