SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०५:३७ PM · 1 मिनेट पढाइ

ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

राममणि दाहालमकवानपुर, असार १३ गते । हेटौँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिएर सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्युभएको छ ।