SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०४:१७ PM · 1 मिनेट पढाइ

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची, असार १३ गते । अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ।