SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०४:१७ PM · 1 मिनेट पढाइ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ, असार १३ गते । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।