SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

किसान गौली अब ‘ड्रागन क्विन’

अमरराज नहर्कीतनहुँ, असार १२ गते । तनहुँको व्यास नगरपालिका–२, दमौलीकी किसान कल्पना गौली यतिबेला ‘ड्रागन क्विन’ का रूपमा परिचित हुनुहुन्छ ।