SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०४:५१ PM · 1 मिनेट पढाइ

ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर, असार १३ गते । कोशी प्रदेश प्रहरीको लागुऔषध विरुद्धको महाअभियानअन्तर्गत आज दुई जनालाई पक्राउ गरेको छ ।