SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

पाँचथर कारागारका थुनुवाको उपचार क्रममा मृत्यु

राधा लुइटेलफिदिम, असार १३ गते । छोराको हत्या अभियोगमा पाँचथर कारागारमा पुर्पक्षमा रहेका ५२ वर्षीय नागरिकको उपचारका क्रममा निधन भएको छ ।