SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०३:१७ PM · 1 मिनेट पढाइ

केप भर्डेको ऐतिहासिक छलाङ

काठमाडौँ, असार १३ गते । अफ्रिकी महादेश अन्तर्गत एउटा सानो टापुमा रहेको केप भर्डे जनसङ्ख्याको हिसाबले पनि उत्तिकै सानो छ ।