SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

बेल्जियम र इजिप्ट नकआउट चरणमा

काठमाडौँ, असार १३ गते । बलेल्जियम र इजिप्टले फिफा विश्वकप–२०२६ को नकआउट चरणमा स्थान बनाएको छ ।