SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

धरानमा स्मार्ट बसपार्क सञ्चालनमा

निशा राईधरान, असार १३ गते । धरान उपमहानगरपालिका–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ।