प्रविधि कर लगाउने युरोपेली राष्ट्रहरूलाई शतप्रतिशत भन्सार कर लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि दिग्गजहरूमा डिजिटल सेवा कर लागू गर्ने कुनै पनि युरोपेली देशलाई १०० प्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएका छन्।
