SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

तेहरान, असार १३ गते । अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबिच पुनः सैन्य तनाव चर्किएको छ ।