करणी मुद्दाका फरार प्रतिवादी २० महिनापछि पक्राउ
शंकर केसीसल्यान, असार १३ गते ।जबरजस्ती करणी उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
