SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

सिराज खान नेपालगन्ज, असार १३ गते ।बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ ।