SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

प्रकृतिको अनुपम उपहार बनेको उत्तरी गोरखाको चुमनुब्री

गुणबहादुर रोकासुलीकोट, असार १३ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका यतिबेला प्रकृतिको अनुपम सौन्दर्यले सिंगारिएको जीवित स्वर्गझैँ देखिन्छ।