मेमोरी चिप महँगिएसँगै एप्पलले बढायो आफ्ना डिभाइसहरूको मूल्य
एप्पलले अपेक्षा गरिए अनुसार आफ्ना अधिकांश डिभाइसहरूमा उल्लेखनीय मूल्य वृद्धिको घोषणा गरेको छ। नयाँ मूल्यहरू उच्च मेमोरी मूल्यहरूको आधारमा आउँदैछन् भने तुरुन्तै लागू हुने उल्लेख गरिएको छ।
