SHARE
टेक्नोलोजी खबर · शनिबार १३ असार २०८३ १२:५० AM · 1 मिनेट पढाइ

मेमोरी चिप महँगिएसँगै एप्पलले आफ्ना डिभाइसहरूमा मूल्य व्पापक बढायो

एप्पलले अपेक्षा गरिए अनुसार आफ्ना अधिकांश डिभाइसहरूमा उल्लेखनीय मूल्य वृद्धिको घोषणा गरेको छ। नयाँ मूल्यहरू उच्च मेमोरी मूल्यहरूको आधारमा आउँदैछन् भने तुरुन्तै लागू हुने उल्लेख गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर