SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ असार २०८३ ०३:४९ PM · 1 मिनेट पढाइ

आईबीएमले एक नानोमिटर भन्दा पनि सानो चिप्स तयार पार्यो, नवीनतम ‘ब्लक अफ फ्ल्याट’ डिजाइन बनाएको घोषणा

आईबीएमले एउटा नयाँ चिप डिजाइन अनावरण गरेको छ, यसले निर्माताहरूलाई औंलाको नङको आकारको सिलिकन चिपमा १०० अर्ब ट्रान्जिस्टरहरू क्र्याम गर्न सक्षम बनाउन सक्ने कम्पनीले बताएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर