SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०९:३८ PM · 1 मिनेट पढाइ

रास्वपा सभापति लामिछानेले लिनुभयाे शपथ

काठमाडाैं, असार १२ गते । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गर्नुभएकाे छ । उहाँलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराउनुभएकाे हाे ।