SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ असार २०८३ ०२:२७ PM · 1 मिनेट पढाइ

बालकल्याण माविमा ह्वावे स्मार्ट कक्षा हस्तान्तरण

लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको छ। विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा ह्वावे स्मार्ट कक्षा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर