SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०७:३४ PM · 1 मिनेट पढाइ

‘मोहर्रम’ पर्व सम्पन्न

सिराज खान नेपालगन्ज, असार १२ गते । नेपालगन्जको फुलटेक्रास्थित स्थानीय कर्बलामा बाजागाजासहित ताजिया विसर्जन गरि शुक्रवार मोहरर्रम पर्व सम्पन्न गरिएको छ ।