SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०७:४७ PM · 1 मिनेट पढाइ

काभ्रेपलाञ्चोकका तीन वटा फर्ममा बर्ड फ्लु पुष्टि

केदार तिमल्सिनाबनेपा, असार १२ गते । काभ्रेपलाञ्चोक जिल्लाको थप तीन वटा लेयर्स कुखुरा फर्ममा पालिएका लेयर्स कुखुरामा बर्ड फ्लु पुष्टि भएको छ ।