रूस-नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणबिच ‘आपतकाल’ घोषणा
मस्को, असार १२ गते । बढ्दो युक्रेनी हवाई आक्रमणको प्रभाव कम गर्नका लागि भन्दै रूस-नियन्त्रित क्रिमियाका अधिकारीहरूले शुक्रबार ‘सङ्कटकालीन अवस्था’ को घोषणा गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
