SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०६:२६ PM · 1 मिनेट पढाइ

नारायणगढ–बुटवल सडक खण्ड: सडक हरियाली बनाउन दुबो रोप्ने काम सुरु

ज्ञानु पङ्गेनीमध्यविन्दु, असार १२ गते । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले नवलपुर खण्डमा सडक सौन्दर्यीकरणको कामलाई समेत अगाडि बढाएको छ।