रूस र युक्रेनबिच युद्धबन्दी सैनिक आदान-प्रदान
मस्को, असार १२ गते । युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकको आदान-प्रदान गरेको मस्कोले जनाएको छ । यो चार वर्ष लामो युद्धमा भएको पछिल्लो युद्धबन्दी आदान-प्रदान हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
