SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०६:५९ PM · 1 मिनेट पढाइ

रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयीः मनिस झाले दिनुभयो बधाई

काठमाडौँ, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा विपिन आचार्य विजयी हुनुभएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा भएको मतदानमा आचार्य विजयी हुनुभएको हो ।