SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०५:२० PM · 1 मिनेट पढाइ

रेबिज खोपको सङ्कट टार्न काठमाडौँ महानगरद्वारा टेकु अस्पताललाई खोप सहयोग

काठमाडौँ, असार १२ गते ।काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा देखिएको रेबिज विरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ ।