SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०५:३१ PM · 1 मिनेट पढाइ

हात्तीपाइले निवारणका लागि इलाममा नमूना परीक्षण गरिँदै

कोकिला ढकालइलाम, असार ११ गते । आगामी सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य अनुसार इलाममा बालबालिकामा नमुना परिक्षण गरिने भएको छ ।