SHARE
गोरखापत्र · शुक्रबार​ १२ असार २०८३ ०५:४१ PM · 1 मिनेट पढाइ

वर्षाका कारण भिमादमा घर भत्कियो

अमरराज नहर्कीतनहुँ, असार १२ गते ।अविरल वर्षाले गर्दा तनहुँको भिमाद नगरपालिकामा एक घर भत्किएर क्षति भएको छ ।